ताजा अपडेट »

औद्योगिक क्षेत्रको शिलान्यास गर्न अर्थमन्त्री पौडेल कार्यक्रम स्थलमा, गाडीमा ढुंंगा प्रहार

शुक्रबार, २१ फागुन २०७७, १३ : ५५
6 Shares

बुटवल । विरोधका बीच अर्थमन्त्री विष्णु पौडेल मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न कार्यक्रम स्थलमा पुगेका छन् ।

शिलान्यास कार्यक्रमको विरोध गरेका स्थानीयले पौडेलको गाडीमा ढुंंगा प्रहार गरेका छन् । शिलान्यास रोक्न माग गर्दै स्थानीयहरुले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए । यस्तै विहीबार स्थानीयले शिलान्यासको लागि तयार पारेको मञ्च भत्काइदिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।