सूर्योदय हेर्न हाँडीकोट सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय/सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर : रामबहादुर थापा/राससटेम्केडाँडामा आन्तरिक पर्यटक खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा पुगेका आन्तरिक पर्यटक । समुन्द्रीय सतहदेखि तीन हजार १०० मिटर उचाईमा रहेको पर्यटकीयस्थल टेम्केडाँडाको प्रवद्र्धन गर्न भ्यूटावर लगायतका भौतिक पूर्वाधारहरुको निर्माण कार्य भइरहेको छ । तस्वीर : केदार मगर/राससटेम्केडाँडामा आन्तरिक पर्यटक खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा पुगेका आन्तरिक पर्यटक । समुन्द्रीय सतहदेखि तीन हजार १०० मिटर उचाईमा रहेको पर्यटकीयस्थल टेम्केडाँडाको प्रवद्र्धन गर्न भ्यूटावर लगायतका भौतिक पूर्वाधारहरुको निर्माण कार्य भइरहेको छ । तस्वीर : केदार मगर/रासससूर्योदय हेर्न हाँडीकोट सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय/सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर : रामबहादुर थापा/रासस
प्रतिकृया दिनुहोस्