Dec 1, 2023
बुटवल । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्