May 28, 2023
काठमाडौं । शिद्धार्थ बैंकले आकर्षक कर्जा ल्याएको छ । बैंक तथा वित्तीय संस्थाबाट उपभोग गरिरहेका घरकर्जा सार्ने प्रयोजनको लागि सरल तथा सस्तो किस्तावन्दीमा कर्जा ल्याएको छ ।
घरकर्जा अन्तर्गत बैंकले ग्राहकहरुलाई ९ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । कर्जाको ब्याजदर ९ वर्षसम्म स्थिर नै हुनेछ ।
उस योजजाले सबै ग्राहकहरुले घर बनाउने सपना पूरा गर्न सक्ने बैंकले विश्वास लिएको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दे बैंकले विभिन्न समयमा यस्ता आकर्षक कर्जाहरु लिएर आइरहेको छ ।
प्रतिकृया दिनुहोस्