२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ७४ लाख ५३ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ७५ हजार ७ सय ६४ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार १ करोड ९ लाख २५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार नयाँ संक्रमित थपिएका छन् । यो शुक्रबार बिहान ७ बजेसम्मको तथ्यांक हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१४६४
ब्राजिल -११८९
रसिया -१२९
बेलायत -३८
इटली -३
भारत -७८३
इरान -२२६
चिली -९९
स्पेन -२
पाकिस्तान -३२
साउदी अरेबिया -२६
मेक्सिको -४८५
टर्की -१५
बंगलादेश -४८
जर्मनी -९
फ्रान्स -१६
बेलारुस -५
कुबेत -१
कतार -२
युक्रेन -२३
बेल्जियम- ३
दक्षिण अफ्रिका -३१५
कोलम्बिया -३५६
इक्वेडर -३४
स्विडेन -९
फिलिपिन्स -२३
ओमान- ९
इजिप्ट -४६
इन्डोनेसिया -८३
पानामा -२३
यूएई -२
अर्जेन्टिना -१५३
क्यानडा -१२
इराक -६८
डेमोसियन रिपब्लिक -२३
इजरायल -९
पोर्चुगल -२
रोमानिया -३५
नाइजेरिया -५
अर्मेनिया -५
होन्डुरस -४५
बहराइन -२
बोलिभिया -८८
अल्जेरिया -१४
आयरल्याण्ड -१
उव्जेकिस्तान- ५
मोरक्को -१२
अस्ट्रिया -२
केन्या -१४
नेपाल -३
सर्बिया-१२
किर्गिस्तान -१७
स्विजरल्याण्ड -१
जापान -३
अजरबैजान -३
ग्वाटेमाला -३२
पोल्याण्ड -१५
प्यालेस्टाइन -१
नर्थ मेसोडोनिया -४
बुल्गेरिया -६
बोस्निया -१२
कोस्टा रिका- ७
भेनेजुयला -४
अस्ट्रेलिया -१३
डेनमार्क -१
इथियोपिया -१०
चेक्भिया -५
एल साल्भाडोर -९
आईभरी कोस्ट -१
सेनेगल -४
डिआरसी -५
हाइटी -१
मौरिटानिया- १
अल्वानिया- ४
जाम्बिया -३
क्रोएसिया -३
मलावी -४
माल्दिभ्स -१
पाराग्वे -१
लेबनान- २
हङकङ- १
जिम्बाबे -१२
नामिबिया -१
सिरिया -१
बहमास -३
यमन -२
लाईबेरिया -१
अंगोला -३
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका