ताजा अपडेट »

शरीर जोडिएका पाडापाडी

बुधबार, १४ साउन २०७७, १७ : ५५
6 Shares

बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान भविन्द्रबहादुर थापाले पालेको भैँसीले जन्माएका शरीर जोडिएका पाडापाडी । भैँसी आफैँ ब्याउन नसकेपछि मानिसले तानेर निकालेका थिए । जन्मेको केहीबेरमा तिनीहरु मरेका थिए । भैँसीले भने घाँसपानी खान र दूध दिन थालेको छ । तस्वीर सौजन्य : विष्णु थापा / रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।