१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

दाङ । सर्पको टोकाईबाट तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुरको कट्कुईया मामा घर गएकी तुलसीपुर ४ घोरानेटी निवासी खिम बहादुर बुढाकी ११ बर्षिया छोरी लक्ष्मी बुढाको गएराती सर्पले टोकेर मृत्यु भएको दिपज्योती आधारभुत विद्यालय घोरानेटीका प्रधानाध्यापक भुप बहादुर केसीले जानकारी दिएका छन् ।

सोहि विद्यालयको कक्षा ४ मा अध्ययनरत बालिका कट्कुईया मामा घर गएकी थिईन् । घरमा सुतेको बेला विहिवार राती ११ बजे विषालु सर्पले टाउकोमा डस्दा गम्भिर विरामी परेकी बालिकाको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ । ती बालिकाको बाटोमै मृत्यु भएपछि अस्पताल नलगेर घर ल्याईएको प्रअ केसीले जानकारी दिएक छन्

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड