२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ३६ लाख ९० हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ८६ हजार ७ सय ७६ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार ८० लाख ३६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्ला दिनहरुको तुलनामा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९९७
ब्राजिल -१२६१
रसिया -१५६
बेलायत -८५
इटली -१३
पेरु -१८८
भारत -६१४
इरान -१९९
चिली -११७
स्पेन -४
पाकिस्तान -६६
साउदी अरेबिया -४२
मेक्सिको -८३६
क्यानडा -१२
कतार -१
कुबेत- ३
टर्की -१७
जर्मनी- ४
बंगलादेश -३३
फ्रान्स -२०
बेलारुस -६
बेल्जियम -१
दक्षिण अफ्रिका -१०७
कोलम्बिया -१८९
इक्वेडर -२८
स्विडेन -१०
फिलिपिन्स -११
पोर्चुगल -८
ओमान -८
युक्रेन -१५
इजिप्ट -६९
इन्डोनेसिया- ८७
इराक -८७
पोल्याण्ड -६
पानामा -२२
अफगानिस्तान -४६
बहराइन -६
अर्जेन्टिना -८२
डेमोसियन रिपब्लिक -१९
रोमानिया -२१
नाइजेरिया -६
अर्मेनिया -११
इजरायल -५
होन्डुरस -१८
बोलिभिया -३२
नेदरल्याण्ड -१
अल्जेरिया -१२
जापान -२
माल्दोभ- ४
अजरबैजान-७
आयरल्याण्ड -२
ग्वाटेमाला -४८
सर्बिया -११
अस्ट्रिया -१
नेपाल -१
मोरक्को -२
उज्वेकिस्तान -४
सुडान -९
अस्ट्रेलिया -३
केन्या -७
किर्गिस्तान -११
नर्थ मेसोडोनिया- ४
सेनेगल -३
बोस्निया -८
बुल्गेरिया -६
कोस्टा रिका- ४
डिआरसी -२
इथियोपिया -७
एल साल्भाडोर -८
भेनेजुयला -४
फ्रेन्च गुयना- २
हाइटी- २
मडागास्कर- ४
अल्वानिया -४
मलावी -३
लेबनान -१
यमन -४
लिब्या -१
हङकङ- २
अंगोला -१
सिरिया- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ