ताजा अपडेट »

कस्मिरे पछ्यौरी कि गायिका दिपिका बयम्बुको “बनको बदेल” (भिडियोसहित)

मंगलबार, २० कार्तिक २०८१, २० : २७
238 Shares
मंगलबार, २० कार्तिक २०८१
238 Shares

बुटवल । कस्मिरे पछ्यौरी बोलको गीतकी गायिका दिपिका बयम्बुको आवाजमा नयाँ गीत “बनको बदेल” सार्वजनिक भएको छ।

गीतको लय सुमन ढकालले गरेका हुन्। मुक्त गाहा मगर, यम सोमैको आवाजमा शब्द यम सोमैको रहेको छ। पवन परियारको एरेन्ज रहेको गीतलाइ मिक्सिडं मास्टरिडडं विमल छिनालले गरेका हुन् भने स्टुडियो डाएनामिक बाट गीत रेकर्ड भएको हो।

गीत निकै मिठो बनेको आकलन गरिएको छ। अडियो भिडियो सुमन ढकाल अफिसियल युटुव च्यानलवाट सर्वत्र बजारमा उपलब्ध भएको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।