ताजा अपडेट »

मेलिना राई र श्रीधर अधिकारीको स्वरमा ‘थानकोट भिरालो’ सार्वजनिक (भिडिओ)

मंगलबार, २० कार्तिक २०८१, १४ : ०२
116 Shares
मंगलबार, २० कार्तिक २०८१
116 Shares

बुटवल । थानकोट भिरालोु बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक यो प्रेमविरहको गीतमा मेलिना राई र श्रीधर अधिकारीको स्वर छ।

यस गीतका शब्द स्वाभिमान सुवेदीले लेखेका हुन्। संगीत गायक श्रीधर अधिकारीकै छ भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्। 

भिडिओमा अर्जुन सापकोटा, जुनु एसडी, स्वाभिमान सुवेदी लगायतको अभिनय छ। विशाल घिमिरेको निर्देशन रहेको भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन्। 

श्रीधर अधिकारीु युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।