ताजा अपडेट »

संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँ

आइतबार, २५ चैत्र २०८०, ०७ : १६
54 Shares
आइतबार, २५ चैत्र २०८०
54 Shares

काठमाडौं। संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन । 

संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।

साथै, आजै  स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ । यी सबै बैठक बिहान ११ बजे देखी दिउँसो १ः३० बजेसम्म बस्नेछ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।