ताजा अपडेट »

मन्त्रिपरिषदको बैठक जारी

विहीबार, २२ चैत्र २०८०, १४ : ०७
78 Shares

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।