ताजा अपडेट »

कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष १५ हजार घुससहित अख्तियारको फन्दामा

आइतबार, १८ चैत्र २०८०, १३ : ०३
150 Shares

 

बुटवल  ।  कपिलवस्तुमा एक जना  वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग  बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा  पास गर्ने नाममा  घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको  हो । 

अख्तियार बुटवल सूचना अधिकारी एवं  उपसचिव  ईश्वरी  प्रसाद आचार्यले १५ हजार  नगदसहित नियन्त्रणमा लिएको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।