ताजा अपडेट »

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

मंगलबार, २२ फागुन २०८०, १५ : २४
188 Shares

दाङ । नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ ।  ।

मंगलवार भएको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।