ताजा अपडेट »

एमालेको सचिवालय बैठक बस्दै

विहीबार, ०३ फागुन २०८०, ०८ : ४५
30 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न आज दिउँसोका लागि सचिवालय बैठक बोलाइएको हो ।

दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । फागुन दोस्रो साता एमालेले केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।