ताजा अपडेट »

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त

विहीबार, १८ माघ २०८०, १३ : ३२
54 Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनी वायुसेवा निगमकै सञ्चालक समिति सदस्य हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।