ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, १६ माघ २०८०, ११ : ३९
44 Shares

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ ।३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।