ताजा अपडेट »

प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

विहीबार, ११ माघ २०८०, ११ : ३१
50 Shares

काठमाडौं । प्रि ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।नेप्से सुचक ०.४५ अंकले बढेर २०८८.४९ विन्दुमा आएको छ ।यो सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा २४ कम्पनीको १९ सय ९५ कित्ता सेयर कारोबार हुदाँ ८ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।