ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

मंगलबार, ०९ माघ २०८०, ११ : ३१
50 Shares

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार घटेको छ । यससँगै नेप्से सूचक १.६९ अंकले  घटेर २०९६.९९ विन्दुमा आएको छ ।

यो सेसनमा ८ लाख ३९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १० कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो । 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।