ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, ०८ माघ २०८०, ११ : १७
54 Shares

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ । यससँगै सूचक २१२८.५६ अंकमा आएको छ । यो सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।