ताजा अपडेट »

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

सोमबार, ०१ माघ २०८०, १० : १८
82 Shares

काठमाडौ। आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।

 सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।

 बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।