ताजा अपडेट »

सेयर बजार दोहोरो अंकले वृद्धि

आइतबार, २९ पुस २०८०, १५ : १८
42 Shares

काठमाडौ। सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार ३१.६२ अंकले वृद्धि भएको सेयर बजार २१२०.६२ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१४ वटा कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २११ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३३ कम्पनीको घटेको छ भने ३ कम्पनीको स्थिर छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।