ताजा अपडेट »

सेयर बजार ३६.५७ अंकले बढ्यो

सोमबार, २३ पुस २०८०, १५ : ४३
66 Shares

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको  सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन २१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।