ताजा अपडेट »

सेयर बजार दोहोरो अंकले घट्यो

आइतबार, २२ पुस २०८०, १५ : ३०
62 Shares

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २६.३६ अंकले घटेको सेयर बजार २०२२.९२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँको कारोबार भएको छ ।  यसदिन ८१ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।