ताजा अपडेट »

प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से सूचक बढ्यो

आइतबार, २२ पुस २०८०, ११ : १७
76 Shares

काठमाडौं । प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ । 

यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५१ कम्पनीको १४हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।