ताजा अपडेट »

सुनचाँदीको भाउ घट्याे

बुधबार, १८ पुस २०८०, ११ : ४४
117 Shares
बुधबार, १८ पुस २०८०
117 Shares

काठमाडौ । बुधबार सुनचाँदीको भाउ घटेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ । 

यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो । अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको भाउ घटेको हो ।  

बुधबार चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैपाँमा किनेबेच भएको थियो । मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।