ताजा अपडेट »

सुपर लिगः बुटवल लुम्बिनी र झापाका बीचमा प्रतिस्पर्धा हुँदै

मंगलबार, २६ मंसिर २०८०, ०६ : ५८
24 Shares

काठमाडौं । नेपाल सुपर लिगमा आज दुइ टोली बीचमा भिडन्त हुँदैछ । आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ ।
 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।