ताजा अपडेट »

बझाङमा भूकम्पको धक्का

सोमबार, ०४ मंसिर २०८०, १२ : २५
12 Shares
सोमबार, ०४ मंसिर २०८०
12 Shares

काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

बिहान ११ बजेर ३७ मिनेटमा बझाङको धमेना आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार याे गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।