ताजा अपडेट »

एमाले गुल्मीद्वारा भुकम्प पिडितलाई राहत संकलन

आइतबार, ०३ मंसिर २०८०, १६ : ०१
58 Shares

गुल्मी । नेकपा एमाले गुल्मीले आईतवारदेखि भुकम्प पिडितहरुका लागि राहत संकलन सुरु गरेको छ । सो पार्टिको रेसुङ्गा नगर कमिटीले सदरमुकाम तम्घास बजारबाट राहत संकलन सुरु गरेको हो ।

पालिकागत रुपमा भुकम्प पिडितका लागि राहत संकलन गरिएको सो पार्टिका जिल्ला कमिटि उप सचिब धर्म बिश्वकर्माले बताए ।केहि दिन संकलन गरि रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितहरु कहाँ पुगेर हस्तान्तरण गरिने एमाले रेसुङ्गा नगर कमिटि अध्यक्ष हरिप्रसाद पोख्रेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।