ताजा अपडेट »

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

विहीबार, १८ असोज २०८०, ११ : २५
40 Shares
विहीबार, १८ असोज २०८०
40 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले घटेको छ । यससँगै सूचक १९६७.५७ अंकमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३ सय ७५ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १९ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।