१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौ। सेयर बजारमा फेरि गिरावटकै सिलसिला चलेको छ ।

Advertisement

मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ । करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यसअघि सोमबार सूचकमा सामान्य वृद्धि भएको थियो । तर यो वृद्धिलाई बजारले निरन्तरता दिन सकेन । 

नीतिगत सुधारको अपेक्षामा बसेका लगानीकर्ताले नियामक निकायहरुबाट अहिलेसम्म कुनै पनि राहत नपाउँदा बजार शिथिल बनेको अनुमान गरिएको छ । यही कारण सूचकसँगै कारोबार रकम पनि प्रभावित भएको हो । केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने भनिए पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन् । यसैकारण लगानीकर्ता थप निराश भएका हुन् । 

यस दिन २८१ कम्पनीको ३९ लाख ६५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ५९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने