ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, १६ असोज २०८०, १२ : १०
56 Shares
मंगलबार, १६ असोज २०८०
56 Shares

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ ।

यससँगै सूचक १९७७.८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।