ताजा अपडेट »

प्रि -ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

आइतबार, १४ असोज २०८०, ११ : २८
4 Shares

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ । यससँगै सूचक २००४.५७ अंकमा आएको छ । ७ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ८ सय २६ कित्ता सेयर कारोबार भएको हो ।

 यो सेसनमा कुल ६३ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।