ताजा अपडेट »

अशोक अधिकारीको ‘धन कमाउने आशा’ गित सार्वजनिक (भिडियोसहित)

शुक्रबार, १२ असोज २०८०, १४ : ३६
38 Shares

बुटवल । गायक अशोक अधिकारीको लोक दोहोरी गित ‘धन कमाउने आशा’ सार्वजनिक भएको छ । गितमा स्वर गायक अधिकारीको नै रहेको छन् भने शब्द र लय पनि उनकै हो ।

गितमा अभियन बिष्णु भुसाल, निमा मल्ल धाकुरी, दुजमान मल्ल धाकुरी र गौतम भुषाल लगायतको रहेको छ । यस्तै गीतको संयोजन कुमार विश्वकर्माले गरेका छन् ।

गीत जीवनको उत्तरार्थमा रहेका आमा बुबा छाडेर रोजगारीको लागि विदेश गएको छोरो भनेको बेला घरमा आउन नपाएको विषयबस्तुलाई आधारित रहेको छ । गीत योग्सना डिजिटल म्युजिक प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/r9S26tupJ2U?si=Povu1l_a533onOVm
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।