ताजा अपडेट »

गायक नारायण विपिले अभिनय गरेको गलबन्दी खस्यो सार्वजनिक

शुक्रबार, १२ असोज २०८०, १२ : २५
11 Shares

बुटवल । सीता लामिछानेको प्रस्तुतिमा रहेको गलबन्दी खस्यो गित सार्वजनिक भएको छ । गितमा स्वर सिता लामिछानेको र भगवान भण्डारीको रहेको छ । गितमा अभिनय गायत तथा उद्धोषक नारायण बिपि परिवार र जुना गुरुङ्गले गरेका छन् ।

यस्तै गितको लय शब्द भगवान भण्डारीले गरेका हुन् भने प्रकाश भट्टले निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

https://youtu.be/A3YZdaOafko?si=2amropO24vuNMreF
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।