१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । गायक उज्जवल गिरी (दानवरि) को तीज गीत ‘दाम छैन्’ बजार मा सार्वजनिक भएको छ। गितमा गायक उज्जवल गिरी,कमल कडेल गायिका अस्मिता डल्लाकोटी र मन्जु भट्टराईको स्वर रहेको छ।

गीतको लय शब्द उज्जवल गिरी र कमल कडेलले गरेका छन्। बिष्णु भट्टराईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा उज्वल गिरी, कमला गैरे, निता भण्डारी, लक्ष्मण पाण्डेले अभिनय गरेका छन् । निता भण्डारीले गितमा पहिलो पटक अभिनय गरेकी हुन् गीत म्युजिक भिडियो उज्जवल गिरी युटुव च्यानल बाट बजारमा सार्वजनिक भएको छ। निताको म्युजिक भिडियो पहिलो भएता पनि पहिलो पटकमा नै उनले आफ्नो अभिनयद्वारा लाखौ दर्शकको मन जित्न सफल भएकी छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ