ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

सोमबार, ०४ भदौ २०८०, ११ : ००
38 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक २०१२..४५ अंकमा आएको छ । १८ लाख ७९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ७७ सय ४० कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल १४ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।