ताजा अपडेट »

काँग्रेस दलको बैठकमा सुनिल शर्मा पक्राउ बारे छलफल हुने

आइतबार, २८ साउन २०८०, ०९ : ४४
30 Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक विषयदेखि मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समीक्षा हुने जनाइएको छ ।

अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।