७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्टले जनज्योति आधारभूत विद्यालय ज्योतिनगर–३, बुटवलमा मोन्टेसरी सामग्री र कार्यालयको दराज वितरण तथा विभिन्न जातका फलफुलका बिरुवाहरु रोपेको छ ।

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीको २०२३/२४ बार्षिक कार्ययोजना अनुरुप शुक्रबार सो कार्यक्रम गरिएको हो । कार्यक्रम अध्यक्ष लायन सागर शर्माको अध्यक्षतामा र लायन जिल्ला ३२५ पि का प्रथम भिडीजी एमजेएफ पुरुषोत्तम प्रधानाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा येरिया चिफ लायन विनोद सुवेदी, विद्यालय अध्यक्ष सरस्वती ठकुरी कुँवर, प्राध्यापक बिज्जु कार्की, जोन चियर्पर्सन लायन खेम थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव लायन केशव पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक लायन सुरेन्द्रमान भारीले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल