ताजा अपडेट »

रिलिज हुँदै धुर्मुस सुन्तलीको म त मर्छु कि क्या हो 

शुक्रबार, ०८ असार २०८०, ०९ : ३०
8 Shares

काठमाडौं । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ । ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो । सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन ।

उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।