ताजा अपडेट »

शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक

बुधबार, १७ जेठ २०८०, १६ : ४८
54 Shares

बुटवल। पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ ।
यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ ।

उक्त गीतमा, शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ ।यस गीतलाई श्रीधर अधिकारि कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=X-GZzXgiaj0
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।