१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । भारतमा चार नेपाली युवा ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, मोडल एवम् अभिनेत्री नितु कोइराला र समाजसेवी सुशिला थापा रहेका छन् ।

Advertisement

उनीहरुलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । लखनऊस्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत विभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा कश्मिरका आइजिपी कार्फ एमएस भाटिया, आइपिएस डिआईजी सभाराज, सुजितकुमार सिंह, आइपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाइफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो ।

उनीहरुलाई भारतीय टेलिभिजन कलाकार रेखा शर्मा, सामाजिक अभियन्ता एवम् कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगायतले सम्मान र अवार्ड प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ