ताजा अपडेट »

एमाले केन्द्रीय कमिटी बैठक जारी (फोटोफिचर)

विहीबार, २८ बैशाख २०८०, १३ : १४
4 Shares

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै टोपबहादुर रायमाझीलाई भ्रष्टाचारी करार गर्न नमिल्ने र माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान गर्नुपर्ने बताएका छन् । 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।