ताजा अपडेट »

सुनचाँदीको भाउ बढ्यो

आइतबार, २७ पुस २०७६, १३ : ५१
14 Shares

पुस २७,

ग्लोबल आवाज

बुटवल । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा झरेको थियो ।

यस्तै चाँदीको भाउ आइतबार तोलामा ५ रुपैयाँले बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।