Sep 25, 2023
पुस २७,
ग्लोबल आवाज
बुटवल । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।
सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा झरेको थियो ।
यस्तै चाँदीको भाउ आइतबार तोलामा ५ रुपैयाँले बढेको छ ।
प्रतिकृया दिनुहोस्