ताजा अपडेट »

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

बुधबार, ०८ चैत्र २०७९, १४ : २२
56 Shares

काठमाडौं  । वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा  योजनाको सुरुवात गरिएको छ । श्रम रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयको  आयोजनामा बुधबार भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा  रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुभारम्भ गरेका हुन् ।
 


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।