ताजा अपडेट »

२० तस्वीरमा बुटवलको होली

मंगलबार, २३ फागुन २०७९, १४ : ५५
29 Shares

बुटवल । देशको तराई-मधेस क्षेत्रमा आज होली मनाइएको छ। पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

तस्बिरमा बुटवलको होली
तस्बिर: वसन्त आचार्य/ ग्लोबल आवाज

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।