ताजा अपडेट »

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक बस्दै

मंगलबार, २३ फागुन २०७९, १२ : ३८
2 Shares

काठमाण्डौं । राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । पर्सी बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । 

कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन राप्रपाले मंगलबार दिउँसो बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।