७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगर स्थित सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ का विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रम विधान श्रेष्ठको अध्यक्षता तथा प्राचार्य यम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा एसईई परीक्षाको तयारीमा जुटेका विद्यार्थीलाई विद्यालका प्राचार्य यम बहादुर रानाले विद्यार्थीले यस क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउने गरि विद्यालयले पठनपाठन सञ्चालन गरेकोले बाँकी रहेको समयको भरपूर फाइदा उठाउदै राम्रो ग्रेड ल्याइ उत्तीर्ण हुन सबैलाई शुभकामना दिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सहायक प्राचार्यद्वयले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने मनतव्य राखेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौड्यालले परीक्षामा कसरी मनोविज्ञानलाई बलियो बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरेका थिए । कार्यक्रममा विद्यालयका तर्फबाट प्राचार्यद्वारा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीले सां‍स्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल