ताजा अपडेट »

राष्ट्रपति विद्यादेवी भण्डारी दाङमा

बुधबार, ०३ फागुन २०७९, १३ : ३०
8 Shares

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डी दाङमा भब्य स्वागत गरिएको छ । अहिले सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्विवद्यालयमा अवतरण गरेकी हुन् ।

राष्ट्रपतिलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछानेले स्वागत गरेका थिए । विश्वविद्यालय अन्तरगत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नकालागि राष्ट्रपति दाङ आएकी हुन् । विश्वविद्यालयको १०८ कोठे भवन ५ बर्ष अघि निर्माण भएको थियो ।

No description available.
No description available.
सुमन केसी
लेखकको बारेमा
सुमन केसी