ताजा अपडेट »

नेपाली पासपोर्ट दुरुपयोग गरेको छैन : रवि लामिछाने

आइतबार, २२ माघ २०७९, १७ : २८
35 Shares

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली राहदानी (पासपोर्ट) को दुरुपयोग नगरेको बताएका छन् । 

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको तर, त्यसको दुरुपयोग भने नगरेको बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।